उम्मेदवारी फिर्ता लिन नेकपाको दवाव, उम्मेदवारको घर कब्जा
मकालु खबर
२०७४ जेठ १५ गते
“
कात्तिक १८, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा भाग लिएका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन दवाव दिएको छ ।
निर्वाचन बहिष्कारको नीति लिएको नेकपाले भोजपुरमा काँग्रेस उम्मेदवारको घर कब्जा गरेको छ । सो पार्टीले बिज्ञप्ति निकालेर काँग्रेसका प्रदेश उम्मेदवार गोविन्द कार्कीको घर कब्जा गरेको जनाएको छ ।
नेकपाले उम्मेदवारमाथि दवाव दिएर आफ्नो चुनाव विरोधी गतिविधि शुरु गरेको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित