शीर्ष मधेसी नेता बागीले हैरान

काठमाडौं, कात्तिक १७ । मंसीर २१ गते हुने निर्वाचनमा मधेसवादी दलका शिर्ष नेता नै बागी उम्मेदवारबाट हैरान भएका छन् । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरविरुद्ध नै बागी उममेदवार खडा भएका छन् ।

राजपासँग फोरमले सहकार्य गरे पनि राजपाका सहमहामन्त्री जयप्रकाश गुप्ताले सप्तरी २ मा फोरम अध्यक्ष यादवविरुद्ध उममेदवारी दिएका छन् । त्यस्तै महन्थ ठाकुरविरुद्ध राजपाकै निवर्तमान सांसद चन्देश्वर झाले उम्मेदवारी दिएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =