विजयकुमार गच्छदार मतदान गर्दै

मंसिर २१, सुनसरी । उपप्रधानमन्त्री एवं भौतिक योजनामन्त्री विजयकुमार गच्छदारले सुनसरी क्षेत्र नं–३ स्थित दुहवीको नविन निकेतन निमावि केन्द्रबाट मतदान गरेका छन् ।

सो क्षेत्रका उम्मेदवार समेत रहेका गच्छदार साँढे २ बजेपछि मात्र मतदानस्थल आइपुगेका थिए । गच्छदार नेपाली काँग्रेसका तर्फबाट सुनसरी क्षेत्र नं ३ का उम्मेदवार समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *