भीआईपीको दबाबमा धमाधम सरुवा फिर्ता
मकालु खबर
२०७४ जेठ १५ गते
“
कात्तिक १०, काठमाडाैं । समान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा पठाएका १५ सयमध्ये झन्डै पाँच सय कर्मचारीको सरुवा फिर्ता गरिएको छ ।
फिर्ता गरिएकामध्ये करिब दुई सय ५० जना सोर्सफोर्स लगाउनेहरु छन् भने बाँकी बिरामी, अपांग तथा समस्यामा परेका कर्मचारी रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्री, सांसद्, विभिनन दलका नेता, टे«ड युनियनका नेतालगायत भीआईपीहरुको उच्च दबाबमा सरुवा भईसकेका कर्मचारीको सरुवा फिर्ता गरिएको हो ।, यो खबर आजकोअन्नपुर्णमा छ ।”
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित