प्रदेशसभा सञ्चालनमा समस्याः निर्वाचन सुरु भयो, बैठकस्थल छैन
मकालु खबर
२०७४ जेठ १५ गते
“
कात्तिक ७, काठमाडाैं । नेपालमा पहिलोपटक प्रदेशसभा निर्वाचन प्रक्रिया सुरु भए तापनि कानुन् र भौतिक पुर्वाधार निर्माण नहुँदा प्रदेशसभा बैठक सञ्चालनमा समस्या हुने भएको छ ।
संविधानको धारा १८३ मा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभा अधिवेशन आह्वान गर्नुपर्ने उल्लेख छ ।
तर अहिलेसम्म प्रदेशसभाको बैठकका लागि आवशयक पर्ने भौतिक पुर्वाधार र कानुन् निर्माण हुन सकेका छैनन् ।, यो खबर आजकोनागरिकमा छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित