जीप दुर्घटना हुँदा एकजनाको मृत्यु ९ जना घाइते

अर्घाखाँची, असार ६ – अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जीप दुर्घटना भएको छ । दुर्घटनामा एकजनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् ।

पाणिनीको अमजामा लु १ ज १९५८ नम्बरको जीप दुर्घटना हुँदा २५ वर्षका अर्जुन घिमिरेको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

घाइते ९ जनाको मिसन अस्पताल तानसेनमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिप कुमार डिसिले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 9 =