ठुला दलका नेता मधेसमा, मधेसी दलका नेता राजधानीमै
२०७४ जेठ १५ गते

तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी प्रमुख दलहरुले जनकपुरलाई केन्द्र बनाएर दुइ नम्बर प्रदेशको चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
बुधबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि कृष्णप्रसाद सिटौला, महामन्त्ती शशांक कोईराला, कोषाध्यक्ष सीतादेवी र कृषि मन्त्री रामकृष्ण यादव जनकपुर आएर प्रचारप्रसार अगाडी बढाएका छन् ।
विहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहलगायत नेताहरु जनकपुर आउने कार्यक्रम छ ।, यो खबर आजको नागरिकमा छ ।, यो खबर आजको नागरिकमा छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








