गौचनको हत्यापछि कांग्रेस नेता लामालाई किन आयो फोन ?

काठमाडौं, असोज २४ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई गोली हानेको एक घण्टापछि निर्माण व्यवसायी समेत रहेका कांग्रेस नेता जिपछिरिङ लामा लगायतलाई पनि फोन आएको थियो ।

सो गोली आफूले हानेको भन्दै फोन गर्नेले एक करोड रकम मागेको लामाले बताए ।

लामाले भने,
-मलाई नो कल आएडीबाट चारपटक फोन आयो ।
-एक करोड रुपैयाँ माग्दै उनीहरुले धम्क्याएका छन् ।

डेढ महिनाअघि पनि पैसा माग्दै आफूलाई फोन आएको लामाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *