‘रकम झ्वाम, मान्छे पनि जेल’ करणी मुद्धामा आर्थिक चलखेल

असोज २३, काठमाडाैं । पश्चिम निसीको जबरजस्ती करणी प्रकरणमा आर्थिक लेनदेनको नयाँ  रहस्य सार्वजनिक भएको छ ।

निसी गाउँपालिका भल्कोटमा एक २४ बर्षीया युवतीलार्य जबरजस्ती करणी गरेको अभियोग लागेका बाडीगाउँ गाउँपालिका ५ ग्वालीचौरका ४२ बर्षीया नारायण भट्टराई जिल्ला आदलतको आदेशमा जेल चलान भएपछि ठुलो रकम लेनदेनमा मिलोमतो प्रयास विफल भएको रहस्य खुलेको हो ।

स्थानीय नेता र सामाजिक अगुवाको पहलमा ९ लाख  रुपैयाँमाा जबरजस्ती करणी को घटना मिलाउने सहमति भएको थियो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *