सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड फेरि अबरुद्ध
२०७४ जेठ १५ गते

“
पाल्पा, असाेज १९ । सिद्धार्थ राजमार्गमा अन्तर्गत पाल्पा–बुटवलको सडकखण्ड फेरि अबरुद्ध भएको छ । सिद्धबाबा क्षेत्रमा बाटो माथिबाट ठूला ढुंगासहितको खसेका कारण बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पहिरो झर्न नराकिएपछि जिल्ला प्रहरी कार्यालयले बुधबार राति ८ बजेदेखि बिहीबार बिहान ८ बजेसम्म आवागमनमा रोक लगाएको थियो । तर निरन्तर प्रहिरो झरिरहेकाले पहिरो हटाउने काम समेत बन्द भएको दोभान प्रहरी चौकीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








