प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन: १ करोड ५४ लाख २७ हजार मतदाता

काठमाडौं, असोज १८ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ७ सय ३१ नेपालीले मतदान गर्ने भएका छन् ।

मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छान्न निर्वाचन हुँदैछ ।  निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक कामकारवाही अघि बढाईरहेको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार मतदाता नामावाली स्वीकृत गरेको हो ।, यो खबर आजकोनागरिकमा छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *