महोत्तरीमा दुई किलो गाँजासहित एक कारोबारी पक्राउ
२०७४ जेठ १५ गते

“
महोत्तरी, असोज १७ । महोत्तरीमा दुई किलो तयारी गाँजासहित कारोबारी पक्राउ परेका छन । सुराकीको आधारमा प्रहरीले पिपरा गाउँपालिकाको बजारबाट गाँजा कारोबारी पिपरा गाउँपालिका–३ का ६० वर्षे हरि पासमानलाई प्रहरीले पक्राउ गरेको हो ।
उनी बजारमा सुर्ती बेच्ने व्यापारी रहेको र सुर्तीसँगै गाँजा समेत बेच्दै आएको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा प्लाष्टिकको सानो पोका बनाइराखेको अवस्थामा दुई किलो गाँजासहित पक्राउ गरिएको हो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








