दशैंको टिका आज पनि लगाईंदै

काठमाडौं, असोज १७ । बडादशै‌ अन्तर्गत आज टिकाको चौथोे दिन । केही जिल्लामा बाहेक आज पनि मान्यजनबाट टीका जमरा थाप्ने जाने गरिन्छ । विभिन्न कारणले टीकाको दिन टिका लगाउन नपाएकाहरुले आज मान्यजनको हातबाट टिका थाप्ने गर्दछन् ।

टिकाको दिन नलगाएका अथवा सबै आफन्तकोमा जान नपाएकाहरुले दशैंकोे टिका कोजाग्रत पूर्णिमाकै दिनसम्म लगाउने चलन रहेको छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मान्यजनबाट टीका र जमरा लगाइन्छ र आशिर्वाद पनि लिने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =