हैजाको प्रकोपका कारण विश्वविद्यालय बन्द
२०७४ जेठ १५ गते

काठमाडौं, पुस २२ । जाम्बियामा हैजाको प्रकोप बढेपछि त्यहाँको सवैभन्दा ठूलो विश्वविद्यालय बन्द गरिएको छ । विश्वविद्यालय व्यवस्थापनले केही समयदेखि फैलिएको हैजाको प्रकोपका कारण विश्वविद्यालयमा पठनपाठनका साथै सवै काम कारबाही बन्द गर्ने घोषणा गरिएको स्पष्ट पारेको हो ।
विश्वविद्यालय प्रशासनले हैजाकै कारण हिजोरदेखि सवै कामकारबाही बन्द गरिएको घोषणा गरेको हो । जाम्बियाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक सय जनामा हैजाको प्रकोप देखिएको विवरणहरु प्राप्त भएको जनाएको छ ।

हैजाको प्रकोप सुरु भएदेखि अहिले सम्म २ हजार २४८ जना नागरिकलाई हैजा भएको विज्ञप्तिमा जनाइएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








