दशैंको अवसरमा सानिमा बैंकको मोबाइल दक्षिणा योजना
२०७४ जेठ १५ गते

“
असोज १०, काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ्ग कारोबारलाई प्रबर्धन गर्न आफ्ना ग्राहकहरुको लागि मोबाइलबाट दक्षिणा योजनाको सुरुवात गरेको छ ।
यो योजनामा ग्राहकहरुले यस दशैंमा टिका लगाई दक्षिणा दिन सानिमा बैंकको सजिलो ई–बैकिंग मार्फत Fund Transfer, Top-up/Recharge, e-Sewa Load वा Bill Payment गरी कारोबार गर्नुहुने ग्राहकहरु मध्येबाट हरेक दिन एक जना भाग्यशाली बिजेतालाई सामसुङ्ग मोवाइल फोन (SAMSUNG J76 Mobile) उपहार दिइने छ ।
यो योजना आश्विन ११ गते देखि १६ गते सम्मकालागि लागू हुनेछ । बिजेताको छनोट मोबाइल बैंकिङ्ग सेवा साझेदार कम्पनी F1Soft International Pvt. Ltd. को सहकार्यमा लक्की ड्र बाट बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईले बताए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








