अाज सुनको भाउमा गिरावट
२०७४ जेठ १५ गते

काठमाडौं, भदौ १५ । बिहीबार सुनको भाउमा गिरावट आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलाको ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले झरेर तोलाको ७६५ मा कारोबार भएको महासंघले जनाएको छ ।
बिहीबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा छापावाल सुन प्रतिऔंस १३ सय १० डलर हाराहारीमा कारोबार भएको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








