आर्सनलले वेष्ट ब्रोमलाई हरायो, अलेक्जेन्डरले गरे २ गोल
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज १० । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राती भएको खेलमा आर्सनल विजयी भएको छ ।
घरेलु मैदानमा भएको खेलमा आर्सनलले वेष्ट ब्रोमलाई २–० ले हराएको हो । आर्सनलको जितमा दुवै गोल अलेक्जेन्डर लाकाजेटले गरे ।
जितपछि ६ खेलबाट १० अंक जोडेको आर्सनल सातौं स्थानमा उक्लिएको छ । ८ अंकसहित वेष्ट ब्रोम १२ औं स्थानमा छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया








