भ्याईनभ्याई छ: चुनावको चटारो आर्ट पसलेलाई पनि !

काठमाडौं, कात्तिक २१ । पदेशसभा र प्रतिनिधिसभाको निवाचलाई आवश्यक प्रचार सामग्री बनाउन कामदारहरुलाई भ्याईनभ्याई छ । बागबजारका आर्ट पसल पार्टी कार्यालय नै हुन्, कि भन्ने भान पर्छ ।

माग आउन या नआउनु उनहरु माग पुरा गर्ने तायरीमा छन् ।  प्रचार समामग्री बनाईरहेका छौं, माग आए विक्री हुन्छ नआए अर्को चुनावमा काम लाग्छ, बागबजारमा पार्टीका प्रचार सामग्री बनाउन व्यस्त श्याम आर्ट पसलमा श्यामले भने ।

अरु बेला दैनिक दुई तिन जना मात्र खटिएर पुग्नेमा अहिले उनको पसलमा थप तीन जना खटिएका छन् ।
उनीहरु सबैको काम चुनावी सामग्री बनाउनु हो ।, यो खबर आजकोनागरिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =