राष्ट्रिय कराते प्रतियाेगिता सम्पन्न
२०७४ जेठ १५ गते

कार्तिक २४, काठमाडाैं । काठमाडाैंकाे त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालाकाे कभडहलमा राष्ट्रिय कराते प्रतियाेगिता सम्पन्न भएकाे छ । हिजाेबाट सुरु भएकाे ५० अाै राष्ट्रिय प्रतियाेगिता आज सम्पन्न भएकाे हाे ।

प्रतियोगितामा पाँच बिकासक्षेत्र, नेपाल अार्मि, नेपाल पुलिस र सशस्त्र प्रहरीका खेलाडी सहभागिता रहेकाे थियाे । प्रतियाेगितामा १९० जना खेलाडीहरूकाे सहभागिता रहेकाे अायाेजकले जनाएकाे छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








