ज्योति मगरको जवानी विस्फोट भएकै हो त ! (भिडियोे)

जेठ–१५, काठमाडौं । विवादास्पद लोक गायिका ज्योति मगरको जोवनलाई एलपीजी सिलिन्डरसँग तुलना गर्दै नयाँ म्युजिक भिडियो बजारमा ल्याइएको छ । जुन गीतको भिडियोमा ज्योति मगरले कम्मर मर्काएकी छिन् ।

लेखक तथा साहित्यकार राजेन्द्र थापाको शब्द रहेको गीतमा गायत्री थापा र नरहरी प्रेमीको स्वर रहेको छ ।
ज्योति मगरलाई कम्मर मर्काउँदै दुर्गेश थापाले भिडियोमा साथ दिएका छन् ।

https://www.youtube.com/watch?v=P8WDgp81_lc

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =