आज देश भरीकै मौसममा सुधार नआउने

२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ५ । काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पानी पर्ने मौसमविद्हरुले बताएका छन् । आज दिनभर जसै देशैभरीको मौसममा सुधार नआउने मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।
बंगालको खाडीमा बनेको मनसुनी न्यूनचापीय प्रणालीको असरले आज देशभरी कै मौसम खुल्ने संभावना निकै कम रहेको छ । उहाँका अनुसार मनसुन सकिने बेला भएकाले पनि अबको एक दुई दिन पानी पर्न रोकिएपनि मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम छ । तर भोलिदेखि भने मौसममा सुधार आउन सक्ने बताईएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित