वीरगञ्ज महानगरकाे ताजा मतपरिणाम यस्ताे छ

असोज ४, वीरगज । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा मतगणना निकै सुस्त गतिमा भइरहेको छ । मङ्गलवार दिउँसोदेखि सुरु भएको मतगणनामा राष्ट्रिय जनता पार्टी (राजपा) अघि रहेको छ । राजपालाई काँग्रेसले पछ्याइरहेको छ ।

राजपा
राजेशमान सिंह ( मेयर) : १४०२
रम्भा मिश्र (उपमेयर) : १३६६

नेपाली काँग्रेस
अजयकुमार द्विवेदी ( मेयर) : १२००
शान्ति कार्की (उपमेयर) : १२८२

सङ्घीय समाजवादी फोरम नेपाल
विजयी सरावगी ( मेयर)  : ६६६
पिंकी यादव (उपमेयर): ६५८

नेकपा एमाले
बसुरुद्दिन अन्सारी ( मेयर) : ५०७
सोफिया आचार्य (उपमेयर): ५८४

माओवादी केन्द्र
रहबर अन्सारी ( मेयर) : ४४५
दुर्गा क्षेत्री (उपमेयर): ३५४

फोरम लोकतान्त्रिक
विमल श्रीवास्तव ( मेयर) : ३२५
रींकू यादव (उपमेयर): ३५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *