जनकपुर उपमहानगरमा राजपा धेरै अघि बढ्दै

असोज ४, धनुषा । प्रदेश नम्बर २ अन्तर्गतकाे मतगणना जारी रहेकाे अवस्थामा जनकपुर उपमहानगरपालिका नेपाली काँग्रेसभन्दा राजपा १८२६ मतले अघि रहेकाे छ ।

राजपाका मेयर उम्मेदवारले ३१३१ मत प्राप्त गरेका छन् भने काँग्रेसका मेयर उम्मेदवारले १३०५ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै, राजपाका उपमेयरका उम्मेदवारले २००७ मत पाएका छन् भने काँग्रेसका उपमेयरका उम्मेदवारले १११७ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 2 =