वीरगंज महानगरमा कांग्रेस अगाडि
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज ४ । प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेस अगाडि रहेको छ । अहिलेसम्म करिब ६ वटा वडाको मत गणना भइसकेको छ ।
जसमा कांगे्रसको मेयर र उपमेयर दुवै मेयर अगाडि छन् । त्यसपछि राजपा र तेस्रोमा माओवादी केन्द्र रहेको छ । धेरै ठाउँमा दोस्रोमा रहेको एमाले वीरगंजमा भने अन्तिममा छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








