बाराको देउताल वडा नम्बर १ मा माओवादी केन्द्र प्यानलसहित विजयी
२०७४ जेठ १५ गते

“
असाेज ३, बारा । बाराको देउताल नगरपालिकामा वडा नम्बर १ मा माओवादी केन्द्र प्यानलसहित विजयी भएको छ । अध्यक्ष पनालाल साह कलवारसहित वडामा माओवादी केन्द्र विजयी भएको हो ।
यस्तै जितपुर सिमरा उपमहानगरपालिकामा एमाले र काँग्रेसको कडा प्रतिस्पर्धा भइरहेको छ । वडा नम्बर १ को मत गन्दै गर्दा एमाले र काँग्रेस बराबर छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








