सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइरहेको एमालेको आरोप
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ३१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको आरोप लगाउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै ओलीले प्रदेश नं २ मा निर्वाचन आयोगको उपस्थित कमजोर देखिएको टिप्पणी गर्नुभयो । देशमा भ्रष्टाचार बढेको भन्दै उहाँले भ्रष्टाचारको विषयमा आवाज उठाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








