मधेसी जनतामा माओवादीप्रति विश्वास बढ्दैछ : दाहाल

सर्लाही, भदौ ३० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनतामा माओवादीप्रति विश्वास बढ्दै गएको बताएका छन् ।

शुक्रबार सर्लाहीको हरिवनमा आयोजित माओवादी केन्द्रको चुनावीसभालाई सम्बोधन गर्दै उनले मधेसी, आदवासी, मुस्लिम, अल्पसंख्यक तथा महिलाको अधिकार स्थापित गर्न माओवादीबाहेक अरु कसैले नसक्ने दाबी गरे ।

सर्लाहीमा शुक्रबार बिहानैदेखि भारी वर्षा भएपनि माओवादीले चुनावीसभा आयोजना गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *