प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा ४१ जना महिला उम्मेदवार
२०७४ जेठ १५ गते

कात्तिक ६, काठमाडाैं । पहिलो चरणमा मङ्सिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ४१ जना महिलाले मात्र उम्मेदवारी दिएका छन् । यसमध्ये प्रतिनिधि सभामा १८ र प्रदेश सभाका लागि २३ जना महिला छन् ।
निर्वाचन आयोगका अनुसार कूल ३२३ ले प्रतिनिधि सभा र ४८४ जनाले प्रदेश सभा सदस्यका लागि उम्मेदवारको मनोनयन पत्र दिएका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








