‘नालकाे पानी’ का साथ गायक रुपक (भिडीयो सहित)

भदाै ३०, काठमाडौँ । गायक रुपक डोटेलको आवाजमा रहेको ‘नालकाे पानी’ बोलको गीत सार्वजनिक भएको छ । मोडल दुर्गेस थापा तथा इस्मारिका मगरको अभिनय रहेको यस म्युजिक भिडियोलाई विन्धवासिनी म्युजिकले बजारमा ल्याएको हो ।

गीतमा सङ्गीतकार वसन्त सापकोटाको सङ्गीत रहेको छ भने गीतको भिडियोमा क्रान्ति केसीकाे निर्देशन रहेको छ ।

https://youtu.be/xm5ePzIQueI”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =