जिल्लामै यसकारण रोकिए मनाङी वासिन्दा
२०७४ जेठ १५ गते

काठमाडौं, कात्तिक ११ । विगतका बर्ष हिमाली जिल्ला मनाण्का बासिन्दा यो मौसममा जाडो छल्न बेसी झर्ने सुरसारमा लाग्थे ।
तर यस बर्ष उनीहरु गाउँमै छन् । आजको कान्तिपुरमा खबर छ । पोखरालगायत स्थानमा बस्दै आएकाहरुसमेत गाउँ फर्कदै छन् । चुनाव नसकिएसम्म सहर नझर्न उम्मेदवारले मतदातालाई आग्रह गरेका छन् ।
मनाङ गाउँका छिरिङ लोप्साङ गुरुङ मंसिर १० को चुनावपछि मात्रै काठमाडौं जाने बताउँछन् ।
उनले भने,
-नेताहरु गाउँ आएका छन् ।
-चुनावसम्म बस्नुपर्यो ।
-अब भोट हालेर मात्रै झर्नुपर्ला
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








