​दैलेखमा भएको माइक्रोबस दुर्घटनामा हुँदा एक जनाको मृत्यु, १६ घाइते

दैलेख, भदौ २९ । दैलेखको सियाकोटमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।
गुराँस गाउँपालिकाको वडा नम्बर ४ सियाकोटमा बा ४ ख ४२२२ नम्बरको माइक्रोबस दुर्घटना हुँदा दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ का ज्ञानेन्द्रबहादुर विष्टको ज्यान गएको हो ।

घाइतेहरुको सुर्खेतको देउति नर्सिङ होम र क्षेत्रीय अस्पताल कालागाँउमा उपचार भइरहेको छ । दैलेख, भदौ २९ – दैलेखको सियाकोटमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।

गुराँस गाउँपालिकाको वडा नम्बर ४ सियाकोटमा बा ४ ख ४२२२ नम्बरको माइक्रोबस दुर्घटना हुँदा दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ का ज्ञानेन्द्रबहादुर विष्टको ज्यान गएको हो । घाइतेहरुको सुर्खेतको देउति नर्सिङ होम र क्षेत्रीय अस्पताल कालागाँउमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *