सुर्खेत १ मा वाम गठवन्धनका धुर्व कुमार शाही ३६७५९ मतका साथ विजयी

सुर्खेत, मंसिर २४ । सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा वाम गठवन्धनका धुर्व कुमार शाही ३६७५९ मतका साथ विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्दी कांग्रेसका पुर्ण बहादुर खड्काले ३३३७७ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =