नुवाकोटमा बस दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं,भदौँ २४। आज शनिबार नुवाकोटको थानाभञ्याङमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट नुवाकोटको खरानीटार बा १ ख ६३४८ नम्बरको बस शिवपुरी गाउँपालिका ७ मा पर्ने थानाभञ्याङमा दुर्घटना भएको हो । अहिले पनि उद्दार कार्य जारी छ र मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

बसमा ३० जना यात्रु रहेको बताइएको छ । तर, यकिन जानकारी आउँन बाँकी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − ten =