ललितपुरको कुपण्डोल युएन पार्कमा बम विष्फोट
२०७४ जेठ १५ गते

ललितपुर, मंसिर १५ । ललितपुरको कुपण्डोल युएन पार्कमा बम विष्फोट भएको छ । अाज बेलुकी बागमती किनार नजिकैको युएनपार्क छेउमा विष्फोटको आवाज सुनिएको स्थानीयबासिन्दाले बताएका प्रहरीले जनाएको छ । विस्फोट भएको ठाउँमा महानगरीय प्रहरी परिसर ललितपुरबाट टोली खटिएको र छानबिन भइरहेको प्रहरीले जनाएको छ ।
विष्फोटबाट कुनै क्षति भएको विवरण नआएको पनि ललितपुर प्रहरीले जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








