पूर्व डिआइजी सिलवाल जबराभन्दा अघि बढ्दै
२०७४ जेठ १५ गते

ललितपुर, मंसिर २२ । ललितपुर क्षेत्र नम्बर १ को मत परिणाम बाहिर आएको छ । प्रतिनिधि सभा तर्फ नेकपा एमालेका नवराज सिलवालले ४७७ मतसहित अगाडि छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका उदयशमसेर जबराको ४१४ मत रहेको छ ।

हाल सार्वजनिक मत परिणाम अनुसार एमालेका सिलवाललाई कांग्रेसका जबराले पछ्याइरहेका छन् । केही समयअघि देखि मत गणना सुरु भएको सो क्षेत्रमा मत परिणा आउने क्रम जारी रहेको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








