मेयरका १०० दिन : नतिजा देखिने केही काम हुन सकेन
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
भाद्र १९, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य निर्वाचित भएको आज सोमबार सय दिन पुरा भएको छ । जेठ १४ गते मेयरमा निर्वाचित भएका शाक्यले जेठ १७ गते कार्यभार सम्हालेका थिए ।
उनले कार्यभार सम्हालेकै पनि ९७ दिन पुरा भएको छ । यद्यपि उनीबाट नतिजा देखिने गरी केही काम हुन सकेका छैन ।
जबकि चुनाव प्रचारका क्रमममा उनले निर्वाचित भएको दिनदेखि यस दिनसम्म जनतको घरदैलोमाा गएर जनताका १ सय १ काम गर्ने प्रतिबद्धता गरेका थिए । आजको नागरिक दैनिकमा यो खबर छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित