सर्पले टोकेर एक जनाको मृत्यु

सर्लाही, भदौ १६ । सर्पले टोकेर सर्लाहीको परवानीपुरमा एक जनाको मृत्यु भएको छ । सर्पले टोकेर लालबन्दी नगरपालिका वडा नम्बर १६ माझी टोलका ४५ वर्षिय जगतबहादुर माझीको मृत्यु भएको हो ।

उहाँलाई बिहीबार साँझ भैसीलाई खुवाउने पराल तान्ने क्रममा गोमन सर्पले टोकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =