इटहरी गोल्डकप फुटबल प्रतियोगितामा आज झापा र मनाङ खेल्दै

काठमाडौं, माघ ७ । मदन भण्डारीको स्मृतिमा इटहरी गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ र मनाङ मस्र्याङ्दी क्लब बीच प्रतिस्पर्धा हुँदैछ । हिजोबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा थ्रीस्टार क्लब बिजयी भएको थियो ।

थ्रीस्टारले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको हो । प्रतियोगितामा ए डिभिजन लिगका चार, मोफसलका दुई, भुटान र कोलकाताका गरी आठ टोली सहभागी हुँदैछन्  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =