भृृकुटीमण्डपको जग्गा दुरुपयोग : कौडीको भाउमा करोडौं कमाईरहेका छन् सांसद

“काठमाडौं, भदौ १३ । राजधानीको केन्द्रस्थित भृकुटीमण्डपभित्र रहेको सार्वजनिक जग्गा उक सांसदले कौडकिो भाउँमा ठेक्कमा लिएर करौर्डौ आर्जन गरिरहेका छन् ।

सामाजकल्याण परिषद्को नाममा प्रर्दशनीमार्गमा रहेको फनपार्कको ६० रोपनी जग्गा र संगैको २५ रोपनी जग्गा सस्तो दरमा भाडामा लिएर सांसद टेकबहादुर गूरुङले ब्यवसाय सञ्चालन गरिरहेका छन् ।, यो खबर आजको कान्तिपुरमा दैनिकमा छ ।

५० रोपनी जग्गाको मासिक ५ लाख ५ हजार भाडा तिरेर सांसद टेकबहादुर गुरुङले फनर्पाकलगायतका ब्यवसाय गरी करोडौं कमाईरहेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + thirteen =