दलालमार्फत चीन पुगेका तीन नेपाली पक्राउ
२०७४ जेठ १५ गते

बेइजिङ – दोलखाका कुमार तामाङ, घ्याम्चो लामा र गंगाबहादुर तामाङ मंगलबार चीनको सानदोङ प्रान्तको जिनानबाट नेपाल फर्कन विमान चढे ।
झन्डै तीन महिनापछि नेपाल फर्कन पाएकोमा उनीहरु खुशी थिए । आजको कान्तिपुरमा खबर छ ।
तर उनीहरुके खुशी लामो समय रहेन ।

जिनानबाट छन्दु पुगेपछि उनीहरु चिनियाँ प्रहररीको नियन्त्रणमा परे । प्रहरीले दुई साताको लागि डिटेन्सन (हिरासत)मा राखेको छ ।
दलालमार्फत काम गर्न यहाँ आएका उनीहहरु भिसा सकिएको ५६ दिनसम्म अवैध बसेका कारण प्रहरीले डिटेन्सनमा राखेकको हो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








