महिलाहरु रातमा गर्न चाहन्छन् यस्तो काम……

जब रात पर्न थाल्छ तब महिलाहरू पनि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरू लाजका कारण रातमा सहबास गर्न चाहने बताइँदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् । अनुसन्धानकर्ताका अनुसार महिलाहरू आफ्नो बडी फिगरका कारण रातमा सेक्स गर्न रुचाउने गर्छन् । बडी लुकका अनुसार उनीहरूले समय रोज्ने गरेको अनुसन्धानकर्मीहरु बताउँछन् ।

अनुसन्धानकर्मीका अनुसार महिलहरुको बडी फिगरका कारण उज्यालोमा सेक्स गर्न रुचाउँदैनन् । अस्ट्रेलियामा गरिएको एक अध्ययनमा ८०० जना मानिसमा सर्वे गरिएको थियो । धेरै तौल भएकी वा बिग्रेको फिगर भएका युवतीहरु वा महिलाहरू रातमा सेक्स गर्न रुचाउने अध्ययनले देखाएको थियो ।

सर्वेमा ६० युवतीले अध्यारोमा सेक्स गर्न रुचाउने बताए । उनीहरूलाई उज्यालोमा कपडा फुकाल्न लाज लाग्ने बताएका थिए । उनीहरू आफ्नो सेक्स पार्टनरले खराब फिगर नदेखुन् भन्ने चाहान्थे । त्यस्तै ७३ जना युवतीहरुले आफ्नो तौलका कारण रातमा कपडा फुकाल्न र छुदाँ पनि लाज लाग्ने बताएका थिए ।

विशेषज्ञका अनुसार यस्ता महिलाहरूले आफ्नो खानपानमा ध्यान पुर्‍याउनु आवश्यक छ । उनीहरूले दैनिक व्यायाम गर्नुपर्छ । यो अनुसन्धानमा सर्वे अनलाइनको प्रयोग गरिएको थियो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *