२७ प्रतिशतले बढ्यो बैंकको मुनाफा

२०७४ जेठ १५ गते

“
बाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा ४५ अर्ब ४६ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
आर्थिक बर्ष ०७२ ७३ को तुलनामा यी बैंकहरुको खुद मुनाफा करिब २७ प्रतिशतले बढी हो । आजको कान्तिपुरमा खबर छ ।
बैंकहरुले समर्वजनिक गरेको गत बर्षको वित्तीय विवरणबाट कुल मुनाफा निकालिएको हो ।
वित्तीय विवरण सार्वजनिक गरिसकेका बैंकहरुमध्ये २३ को मुनाफा एक अर्ब भन्दा बढी छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया