मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

२७ प्रतिशतले बढ्यो बैंकको मुनाफा

बाणिज्य बैंकहरुले गत आर्थिक बर्षमा ४५ अर्ब ४६ करोड रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

आर्थिक बर्ष ०७२ ७३ को तुलनामा  यी बैंकहरुको खुद मुनाफा करिब २७ प्रतिशतले बढी हो । आजको कान्तिपुरमा खबर छ ।

बैंकहरुले समर्वजनिक गरेको गत बर्षको वित्तीय विवरणबाट कुल मुनाफा निकालिएको हो ।

वित्तीय विवरण सार्वजनिक गरिसकेका बैंकहरुमध्ये २३ को मुनाफा एक अर्ब भन्दा बढी छ ।

 “

प्रतिकृयाहरु
Loading...