कैलालीको सिमली जोड्ने पुल नदि कटानका कारण जिर्ण अवस्था

२०७४ जेठ १५ गते

“
बिष्णु जोशी
धनगढी, भदौ १० । कैलालीको मध्यबर्ती क्षेत्र घोडाघोडि नगरपालिका ४ मा रहेको सित्तल पुर (सिमली जोड्ने पुल निर्माण भएको २ बर्ष नपुग्दै नदि कटानका कारण जिर्ण अवस्था मा रहेको छ । गाउँ जोड्ने उक्त पुल बाट दैनिक सयौ मान्छे र अन्य सवारी साधन समेत जोखिम को यात्रा गर्न बाध्य हुने गरेका छन। चुरे क्षेत्र बिनासका कारण आउने बाढीपहिरोबाट पुल को अवस्था नाजुक छ ।
स्थानीय को सहयोगमा पुल को केही मर्मत भए पनि पुर्ण रुप मा भने सुधार आएको छैन ,यस्तै उक्त पुल बाट ३किलोमीटर को दुरि मा रहेको सिताकुन्ड उ.मा.बि गणेशपुर को पुल पनि उद्घाटन हुन नपाउदै जिर्न अवस्था मा रहेको छ संबंधित सरोकारवाला हरुले आफू हिड्ने बाटो को बारेमा भने ध्यान नदिएेको स्थानीय को गुनाशो छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित