सोनाली राउत इन्स्टाग्राममा भाइरल


एजेन्सी । सोनाली राउतलाई तपाईँले खासै नोटिस गर्नुभएको छैन । तर, उनले भर्खरै इन्स्टाग्राममा प्रकाशित तस्बिर हेरेपछि उनी तपाईँको नोटिसमा पर्नेछिन् ।

केही हप्ता अघि सोनालीले ब्लु बिकिनीमा तस्बिर पोस्ट गरिन्, जसले इन्टरनेटमा सनसनी नै मच्चाएको छ ।
सोनाली नीलो बिकिनीमा देखिएकी छिन् ।

सोनालेले हिमेश रेशमियाको २०१४को फिल्म द एक्सपोजरमा देखिएकी थिइन् । यो फिल्म नचलेपनि उनी केही चर्चामा आइन् । सोनाली चर्चित टेलिभिजन कार्यक्रम ‘बिग बोस’ भाग लिएकी थिइन् ।

हेरौ उनका केहि पोज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =