मोबाइल चाँर्ज गर्ने क्रममा करेन्ट लागेर रामेछापमा एक जनाको मृत्यु

रामेछाप, भदौ ८ ।  रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर ३ का अन्दाजि ३२ वर्षका धन बहादुर थापा मगरको बुधवार बिहान उनका ससुरा जित बहादुर मगरको घरमा मोबाइल चाँर्ज गर्ने क्रममा मोेबाइलको चाँर्जर पड्केर मृत्यु भएको छ ।

मोबाइल चाँर्ज गर्ने क्रममा चाँर्जर पड्कीएर घाइते भएका थापा मगरलाई उपचारको लागि काठमाडौ लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रामेछापले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *