हट्दैछ तुइन
२०७४ जेठ १५ गते

रुकुम, भदौ ५ । आर्थिक बर्ष २०७३/७४ मा जिल्लाभर १५ वटा झोलुंगे पुल निर्माण हुने भएका छन् ।
तुइन विस्थापनअन्तर्गतको राष्ट्रिय अभियानबाट सात र नियमिततर्फका आठ गरी १५ वटा झोलुंगे पुल निर्माण भएका हुन् ।
आव २०७२/७३ मा निर्माण सुरु भएका १८ वटामध्ये १५ वटा निर्माण सम्पन्न भएका हुन् ।
निर्माणमा रहेका तीन पुलमध्ये दुई वटा तुइन विस्थापन राष्ट्रिय अभियान अन्तर्गतका छन् । एउटा भने नियमिततर्फको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








