मतपत्र च्यात्ने छुटे
२०७४ जेठ १५ गते


जेठ १८, भरतपुर । भरतपुर महानगरपालिकामा मत गणनाका क्रममा मतपत्र च्यात्ने दुई जना छुटेका छन् । माओवादी केन्द्रका मधु न्यौपाने र द्रोण सिवाकोटी जिल्ला प्रहरी कार्यालयबाट छुटेका हुन् । उनीहरु जनही एक/एक लाख रुपैयाँ धरौटी तिरेर छुटेका थिए । उनीहरुलाई छोड्दा खादा ओढाएर सम्मान गरिएको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








