राजपा तेस्रो चरणको स्थानीय चुनावमा

काठमाडौं, भदौ ७ । संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत भएपछि राजपा बैठकमा चुनावमा जाने कि नजाने भन्ने विषयमा छलफल भएको छ ।

राजपाका महासचिव राजिव झाले भने,

-अधिकांश पदाधिकारीहरुले निर्वाचनमा सहभागी हुने बताएका छन् ।

-मलाई लाग्छ पार्टी निर्वाचनमा होमिनेछ ।

आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *