पत्रकार महासंघको चुनाव फेरि सर्यो

८ असार, काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव फेरि सरेको छ । जेठ ३१ का लागि निर्धारित दोस्रो तरणको स्थानीय चहको चुनाव असार १४ लाई सरेसँगै पत्रकार महासंघको चुनाव पनि सरेको हो ।

महासंघको अधिवेशन असार २२ र २३ मा गर्ने तय भएको थियो । तर, बिहीबार बसेको महासंघ केन्द्रीय कार्यसमिति बैठकले अधिवेशनको मिति सार्दै आगामी भदौ ४ र ५ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *