बिदेश पठाइदिने भन्दै मेनपावरले ठगेपछि

बिष्णु जोशी
कैलाली, भदौ ५ । कैलालीको घोडाघोढी नगरपालिका १२ का रमेश जोशीलाई वैदेशिक रोजगारको लागि दुबर्इ पठार्इ दिने भन्दै काठमाडौंको बसुन्धरा मा रहेको जेनिशा मेनपावर कम्पनीले गत जुन १३मा काठमाडौंबाट दुबईका लागि पठाए को थियो । तर दलालहरुले उहाँलाई दुबई मा काम नलगाए पछी केही समय अल्पत्र समेत परेका थिए ।

बाजुरा को पाण्डु सैन का २४ बर्षिय भिम बहादुर रोका लाई २ लाख ३० हजार तिरेर दुबइ पुगेका थिए, तर त्यँहा पुगेको २ दिन पछी आफुहरु ठगिएको थाहा पाएका रमेश एउटा सुपरमार्केट् काममा लागेका थिए ।

ऋण निकालेर बिदेश गईयो तर दलालले धोका दिए पछी बिचल्लीमा परेको उनको गुनाशो छ । आफू हरु सङ ४जना को उडान भए पनि सबै फर्किएको उनले बताएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *